२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन: ७१ हजार भन्दा बढी उम्मेदवार



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन ७१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार दिउसो ७ बजे सम्म ७१ हजार २३७ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार प्रदेश नम्बर १ मा १२ हजार ९९५ जना ,मधेश प्रदेशमा १६ हजार ७४१,बागमतीमा ११ हजार ४०२, गण्डकीमा ५ हजार ६१२ सुदूरपश्चिम प्रदेशमा ५ हजार ८४७ र कर्णाली प्रदेशमा ५ हजार ५४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।