२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको विजययात्रा सुनिश्चित भयोः नेता भुसाल



file
अ+ अ-

भैरहवा । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजय यात्रा सुनिश्चित भएको बताएका छन् । उनले एमालेका उम्मेदवारहरूको इमान्दारी र असलपनले नै नगरबासीको मन जित्ने बताए ।

उनले निर्वाचनमा इमान्दार र असल व्यक्तिलाई मत दिनुपर्ने समेत बताए ।

नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उम्मेदवारहरूको परिचय तथा पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले भने, ‘सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल राजनैतिक इमान्दारी र परिपक्कताको दृष्टिले अत्यन्तै असल छविका व्यक्ति मात्रै होइन आम सिद्धार्थनगरबासीको रोजाईको हिसाबले पनि सबैको साझा उम्मेदवार बन्नुभएको छ ।’