९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब नेपालले एमसीसीमा पक्षमा उभिनु पर्ने कारण सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसी र समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न लाग्नु भएको छ । दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत नेपालले आफनो दृष्टिकोण सार्बजनिक गर्न लाग्नु भएको हो ।

एमसीसीको बिपक्षमा रहदै आउनु भएका नेपाल यू टर्न गर्दै पक्षमा उभिनु भएको थियो । उहाँको दलका कार्यकर्ताहरुले भने सडकमा प्रदर्शन गरेका थिए ।