९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले एमसीसीका बारेमा दृष्टिकोण सार्बजनिक गर्ने



अ+ अ-

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लाग्नु भएको छ । दिउसो एक बजे पत्रकार सम्मेलन मार्फत ओलीले एमालेको दृष्टिकोण सार्वजनिक गर्न लाग्नु भएको हो ।

एमसीसीका बारेमा एमालले दृष्टिकोण सार्बजनिक नगरेको भन्दै आलोचना भै रहेको थियो ।