२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटनाग्रस्त, ठूलो संख्यामा हताहाती भएको आशंका



अ+ अ-

रूपन्देही । मतदाताहरुलाई लिएर सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दर्घटनामा परेको छ । सडकबाट ५०० मिटर तल खसेकोले ठूलो संख्यामा हताहाती भएको आशंका गरिएको छ ।

जिपमा सवार मतदाताहरुको सहि संख्याबारे जानकारी नआएपनि करिब ३० जना बोकेको अनुमान गरिएको छ । जीप बाटोबाट १ सय ५० मिटर तल खसेको बताईएको छ ।

स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्वार सुरू गरेका छन् । घटनाको विवरण आइसकेको छैन ।