२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौनै १२ बजेसम्ममा ३० प्रतिशत मत खस्यो



अ+ अ-

काठमाडौँ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा बिहान ११ः४० सम्ममा करिब ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलले मुलुकभर उल्लासपूर्वक मतदान भइरहेको बताउनुभयो ।

उहाँका अनुसार केही स्थानमा विभिन्न मतदान केन्द्रमा मतदान रोकिएको छ । ती स्थानमा सर्वदलीय बैठक बसाएर पुनः मतदान सुरु गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

आयोगका अनुसार दोलखा, सर्लाही र हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भए पनि मतदान स्थगित नै गर्ने निर्णय भइसकेको छैन ।