२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साहले गरे मतदान



बालेन्द्र शाह
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन् । काठमाडौँ–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

ज्योतिष शास्त्रअनुसार साइत हेरेर उनले बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका हुन् । ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेराएर मतदान गरेको बताउँदै उनले उनले सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो जित सुनिश्चित भएको दावी गरे ।