२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ पालिकाको नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अध्यक्षमा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका , मनाङको चामे गाउँपालिका ,मुस्ताङको लो–घेकर दामोदरकुण्ड र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) मा बिजयी भएको छ ।

यसै गरी नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिकामा बिजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) निर्वाचित भएको छ ।

क्रसं विजयी पार्टी पालिका मुख्य प्रतिस्पर्धी
मोहनसिं लालचन कांग्रेस घरपझोङ गाउँपालिका, मुस्ताङ सञ्जयकुमार थकाली (एमाले)
लोप्साङ छोम्पेल विष्ट एमाले लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ देवबहादुर गुरुङ (नेकपा एस)
कोन्जो तेन्जिङ लामा कांग्रेस नार्पाभूमि गाउँपालिका, मनाङ कृष्णबहादुर लामा (स्वतन्त्र)
लोकेन्द्रबहादुर घले एमाले चामे गाउँपालिका, मनाङ छिरिङ ध्वर्जे लामा (नेका)
कान्छा घले एमाले मनाङ ङिस्याङ गाउँपालिका, मनाङ छिरिङ ओङमा गुरुङ (घले) (नेका)
धावा सम्डुक गुरुङ एमाले शे फोक्सुन्डो गाउँपालिका, डोल्पा निर्विरोध
अंगदकुमार राना नेकपा एस काइके गाउँपालिका, डोल्पा निर्विरोध
सेनाङ गुरुङ नेकपा एस छार्का ताङसोङ गाउँपालिका, डोल्पा निर्विरोध

 

क्र.संपार्टीप्रमुख/ अध्यक्षउपप्रमुख/उपाध्यक्ष

नेकपा एमाले
नेपाली कांग्रेस
नेकपा (एस)
नेकपा माओवादी केन्द्र