२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अपडेटः रेनु र विजय पालैपालो अग्रता बनाउँदै



अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको कडा प्रतिस्पर्धा जारी छ ।

माओवादीकी रेनु दाहाल र एमालेका विजय सुवेदीले पालैपालो अग्रता बनाइरहेका छन् ।

हालसम्म ५५ भोटको गणना भइसक्दा एमालेका सुवेदी अगाडि आएका छन् । उनले २३ भोट ल्याउँदै रेनुलाई पछि धकेलेका हुन् । रेनुले १९ भोट प्राप्त गरेकी छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । अहिलेसम्म ६ भोट बदर भएको छ ।