२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाईकुण्ड गाउँपालिका ४ मा कांग्रेस प्यानललै विजयी



Nepali Congress
अ+ अ-

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका ४ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए । गोसाईकुण्ड गाउँपालिका ४ को वडा सदस्यमा कांग्रसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला सदस्य कारतोक लामा विजयी भएका छन् ।