२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठ नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी हुनु भएको छ । धितालले ५ सय १२ मत ल्याएर विजयी भएका हुन्।

धितालले नेकपा एमालेका राजेन्द्र खड्कालाई ३८ मतान्तरले पराजित गरे । खड्काले ४ सय ७४ मत प्राप्त गरेका छन् ।

धिताल नेपाली यसअघि नेपाली काग्रेस बाट निर्बाचित हुनु भएको थियो । पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठ्नु भएको थियो ।