२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा अहिले ६ स्थानमा मतगणना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिले छ स्थानबाट मतगणना भइरहेको छ । बिहानसम्म पाँच स्थानबाट मतगणना भइरहेकामा आइतबार दिउँसोदेखि थप एक स्थान थपी वडा नं ३१ को मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि वडा नं १, २, ३, ४ र ३२ को मतगणना जारी छ । काठमाडौँ महानगरका वडामा मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मेयर पदमा अग्रता बनाइरहेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार साहले दुई हजार ८२० मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापितलाई एक हजार ५०७ तथा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहलाई एक हजार ४४९ मत प्राप्त भएको छ ।




भर्खरै