२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नाे वडामा राप्रपाले जितेपछि विजय जुलुसमा सहभागी भए अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको वडामा राप्रपाले जितेको छ । अध्यक्ष लिङ्देनको स्थायी बसोबास रहेको झापाको हल्दिबारी गाविस वडा नं–१ मा अध्यक्ष देवी थापासहित पुरै प्यानल निर्वाचित भएको हो ।

आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् ।यसैगरी सोही गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम नै छ भने उपाध्यक्षमा पनि राप्रपा कै अग्रता रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।