२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी



अ+ अ-

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । नगर प्रमुखमा एमाले उम्मेदवार नरसिंह चैसिर निर्वाचित हुनु भएको छ । चौसिरले ५ हजार १३ मत प्राप्त गर्नुभयो भने उहााका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्ट ४ हजार ६ सय २६ प्राप्त गर्दे बिजयी हुनु भएको छ भने उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त गर्नुभयो । स्थानीय तहको निर्वाचन अन्तरगत नगरपालीकाको पहिलो नतिजा सार्वजनिक भएको हो ।