२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनुलाई झिनो मतान्तरको अग्रता, रेनु ३५७८, विजय सुवेदी ३५७५



अ+ अ-

चितवन । यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बनाउनु भएको छ ।

सुरुवाती मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिनु भएको थियो ।

पछिल्लो परिणामअनुसार दाहालले ३ मतको झिनो अग्रता बनाउनु भएको हो । दाहालले हालसम्म ३५७८ मत प्राप्त गर्नु भएको छ भने सुवेदीले ३५७५ मत पाउनु भएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका बागी तर स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म जम्मा १३६० मत मात्र पाउनु भएको छ ।