२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी



अ+ अ-

दाङ । दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शरद बुढाथोकी विजयी भएका छन् ।

अध्यक्षमा बुढाथोकी ३ हजार ९ सय ८० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १ सय ६७ मत प्राप्त गरे भने एमालेका कुलराज गिरीले २ हजार ९ सय २२ मत प्राप्त गरे ।

यस्तै,उपाध्यक्षमा धनपतीदेवी यादव ३ हजार ८ सय ३६ मत ल्याई विजयी भएकी छन् । उनी २०७४ मा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी पुष्पा यादवले ३ हजार ३ सय ४८ मत प्राप्त गरेकी छन् भने एमालेकी सीता यादवले २ हजार ९ सय ७ मत प्राप्त गरिन् ।