२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनास्थल थपिने भएको छ ।

पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएकोमा सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल बनाइएको छ । मतगणना सुस्त भएपछि यसलाई पनि बढाएर सात र्पुयाउन लागिएको हो ।

मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्‍याउन लागिएको बताइएको छ ।

काठमाडौंमा हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ ।