२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

गुल्मी । गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनका साझा उम्मेद्वार खड्काले नेकपा एमालेका हिराबहादुर अर्याललाई १ सय २५ मतले र उपाध्यक्षमा कुँवर ७ सय ८८ मतान्तरले विजयी भएका हुन् ।

खड्काले ५ हजार ५ सय ८९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४ सय ६४ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा कुँवर ५ हजार ९ सय ९ मतका साथ विजयी हुँदा एमालेका तर्फबाट विमला खत्रीले ५ हजार १ सय २१ मत ल्याइन् ।

इश्माको ६ वडा मध्ये ४ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने २ वटा वडा नेकपा एमालेले जितेको छ ।




भर्खरै