२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानको कपुरकोटको अध्यक्षमा एकीकृत समाजवादी विजयी



अ+ अ-

सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाबहादुर पुन विजयी हुनु भएको छ ।

पुनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई पराजित गर्नु भएको थियो । सेनले ३ हजार १६० मत ल्याउनु भएको थियो भने उहाँका प्रतिस्पर्धी भीमबहादुरले २ हजार ९३६ मत प्राप्त गर्नु भयो । तेस्रो भएका नेपाली कांग्रेसका विष्णुप्रसाद शर्माले १ हजार ५७२ मत ल्याउनु भयो ।

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भरारी विजयी हुनु भएको छ । भरारीले ३ हजार २४० मत ल्याउनु भएको थियो भने भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी भीमा बुढाथोकीले २ हजार ७४५ मत प्राप्त गर्नु भएको थियो ।

यो पालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।