२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्रौनगढ नगरपालिकामा लोसपा विजयी



अ+ अ-

कलैया । सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार किशोरी साह कलवार निर्वाचित भएका छन् ।

उनले ११ हजार १३१ मत ल्याई नेपाली कांग्रेसका प्रत्याशी विजयशङ्करलाई हराएका हुन् । यादवले भने नौ हजार ३११ मत पाए ।

त्यसैगरी उपप्रमुखमा नजबु शेहरले नौ हजार ८४३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता कुसवाहाले आठ हजार ४६१ मत प्राप्त गरेकी हुन् ।