८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनु भएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । विधेयकमा भएको प्रावधानबारे

नागरिकता विधेयकका व्यवस्था विगतकै निरन्तरताः थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको

केन्द्रीय बैंकको विवरणः सङ्घीय सरकारको खर्च १३ खर्ब

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले रु १२ खर्ब ९६ अर्ब २४ करोड बराबरको खर्च गरेको छ ।

मौद्रिक नीति २०७९ः वैधानिक विप्रेषणलाई प्रोत्साहन

काठमाडौं । के तपाइँ वैदेशिक रोजगारीमा हुनुहुन्छ ? यदि तपाइँले वैधानिक माध्यमबाट विप्रेषण पठाउनु भएको छ ? यदि छ भने

नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुनेमा गृहमन्त्री विश्वस्त

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रवार प्रतिनिधि

मौद्रिक नीति २०७९ः बाह्य चापलाई सम्बोधन गर्ने प्रयास

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले कडा प्रावधानसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ता ७० बाट ६८ वर्ष…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि

सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकासः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताउनुभएको छ ।

गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भयो ।

राष्ट्रिय सहमतिमा मात्र नागरिकता विधेयक पारित हुनुपर्छः झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

अब देशको नेतृत्व माओवादीले गर्छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने

स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था

मौद्रिक नीति २०७९: उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य

काठमाडौँ । मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ चालु आवको मौद्रिक नीति सार्वजनिक गरिएको छ ।

तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा

दमौली । तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी

थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

यस्तो छ मौद्रिक नीति पूर्ण पाठ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत

कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त

काठमाडौँ । शअीद स्मारक ए डिभिजन लिग क्लव एपिएफका प्रशिक्षक कुमार थापालाई शुक्रवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ

बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याइयो

नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ ।

स्वास्थ्य विमामा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजाने: मन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि

शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ ।