७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ: सांसद ज्ञवाली

काठमाडौँ । सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकको विशेष समयमा उहाँले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामाग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गएको र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “गरिबीको रेखामुनि रहेका जनतालाई

एसपीपी स्वीकार नगर्ने भनी अमेरिकालाई पत्र लेख्न कसले रोक्यो? :…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णय

सरकारले चियामा बेवास्ता गर्यो: झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

माओवादी केन्द्रद्वारा एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग (भिडियोसहित)

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको

मैले अमेरिकामा खाना खाइरहेको फोटोलाई ठूलै ‘हतियार’ बनाइयो– प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफूले अमेरिकामा एक गाउँले भाइको घरमा खाना खाइरहेको फोटोलाई ठूलै हतियार बनाइएको

बजेट प्रकरण: संसदीय छानबिन समितिको समयसीमा थपिँदै

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता विषयमा गठित विशेष संसदीय छानबिन समितिको समयसीमा थप्ने तयारी भएको छ । समितिको

प्रचार अभावले ओझेलमा गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ (फोटोफिचर)

बनेपा । काभ्रेपलाञ्चोकको पुरानो बजार बनेपाबाट उत्तर–पूर्वितर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो ।

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक

उद्देश्यसहितको गठबन्धन हुन्छ: महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ

राप्रपाले मनोनित गर्यो थप ५३ केन्द्रीय सदस्य

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गनुभएको छ ।

मापदण्डअनुसारको ढक-तराजु प्रयोग नगर्नेलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८/७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने

पाकिस्तानी दूतावासद्वारा कम्प्युटर प्रयोगशालाको स्तरोन्नति

पाकिस्तानका राजदूत सैयद हैदर हाह र कागेश्वरी मनोहर नगरपालिका– ८ का वडाध्यक्ष र हरिभक्त पुडासैनीले संयुक्तरुपमा कागेश्वरी मनोहर–८ स्थित श्रमशील

रसुवामा ट्राफिक प्रहरीको निगरानी बढ्दै

रसुवा । पासाङल्हामु मार्गको रसुवा खण्डमा सवारी नियम उलङ्घन गर्ने चालकको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । रसुवागढी नाका

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना सङ्क्रमित

पर्सा । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् । विगत चार

प्रधानमन्त्री देउवाले प्रेस युनियन महाधिवेशनको उद्घाटन गर्ने

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्नुहुने भएको छ

मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

डोटी । यहाँका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा

ललितपुर महानगरले आगामी दिनमा विद्युतीय सवारी साधन मात्र किन्ने: प्रमुख…

पाटन । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । बिहीवार नगर प्रहरीले

बजेट प्रकरण: सोधेका कुरा सबै बताए निचोड समितिले निकाल्छ होला-…

उहाँले आफूले समितिले सोधका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताउनु भयो । समितिले तत्कालीन अर्थमन्त्री

सुन्तला नर्सरीबाट मनग्य कमाइ

गलकोट । बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाउनुभएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गर्नुभएको छ । बागलुङको

राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पु-याउने काम भइरहेको छः विप्लव

६/६ महिनामा मन्त्री फेर्ने, तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई