२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषदबाट बजेट पारित

काठमाडौं । मन्त्रिपरिषदले संसदमा पेश गर्न लागिएको बजेट स्वीकृत गरेको छ । आज बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् । अर्थमन्त्री प्रकाशशरण महतले केही बेरमा बजेट संसदमा प्रस्तुत गर्दैछन् ।  

रेशम चौधरीलाई गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन–…

लामिछानेले सरकारले टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको बताएका छन्।

रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ

कंसाकारलाई सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैन: प्रधानमन्त्री…

यो १६ वर्षलाई हेर्दा कतिपय घटनाक्रम महत्वपूर्ण छन्, ऐतिहासिक छन् । कयौँ उपलब्धि यसबीचमा भएका छन् । कतिपय गम्भीर कमजोरी

पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्र

ढोरपाटन । साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन

हलमा फेरि फर्किन थाल्यो ‘हल्कारा’

काठमाडौँ । प्रदर्शनमा आउनुपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा अवार्डहरु हात परेको नेपाली चलचित्र ‘हल्कारा’ गत

जंगल नै नभएका देशहरु

एजेन्सी । रूख र बोटबिरुवाहरूले हाम्रो वातावरणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । रुखहरूले पृथ्वीको फोक्सोको रूपमा काम गर्छन्, मानव र अन्य

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको

मन्त्रिपरिषदको बैठक बस्दै, आव २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची

सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरि बोलाईएको मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

सरकारले बाँदर बचाउने हो कि मानिस ?

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्नुहुन्थ्यो । उहाँलाई तरकारी खेती जोगाउनै मुस्किल

रेशम चौधरी रिहा भएपछि समर्थकहरु: भूमिपुत्रको जित भयो

कैलालीको काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन्

जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन: प्रधानमन्त्री

उहाँले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन

गणतन्त्र दिवस: पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा

काठमाडौँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको

प्रदीप पौडेलको खबरदारी: सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

उहाँले काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भयो ।

टुँडिखेलमा मनाइयो १६ औं गणतन्त्र दिवस– तस्बिरहरु

सोमवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो ।

रेशम चौधरी कारागारबाट रिहा

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज गणतन्त्र दिवसमा रिहा भएका छन् ।

रेशम चौधरी रिहा

राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद समेत रहेका चौधरी रिहा भएका हुन् । उनी डिल्लीबजार कारागारबाट सोमबार विहान रिहा भएका हुन्

३७ लाखले पाउँछन् सामाजिक सुरक्षा भत्ता

१५ औँ आवधिक योजना पहिलो वर्ष २८ लाख लाभान्वित भएकामा २०७९/८० को फागुनसम्म  लाभ  लिनेको  सङ्ख्या ३७ लाखको हारहारीमा  पुुगेको

आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल

आगामी आवको बजेट सार्वजनिक हुँदै

अर्थमन्त्री डा प्रकाशशरण महतले पहिलो पटक बजेट पेस गर्दै हुनुहुन्छ । अर्थमन्त्री महतले योजना आयोगले दिएको सीमाभित्रै आगामी आर्थिक वर्षको