५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा कांग्रेस वरिष्ठ नेता

राष्ट्रपति कार्यालयबाट सक्कल प्रति आएन, संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ भएन

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति राष्ट्रपति कार्यालयबाट नआएपछि संवैधानिक इजलासले पुनः कागजात झिाकाउने आदेश दिएको छ ।

अक्षय र आमिरको बक्स अफिसमा भिडन्त हुने

अक्षय कुमार स्टारर फिल्म ‘रक्षा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

कञ्चनपुर । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

पर्साका सबै पालिकाद्वारा विपद् न्यूनीकरणका लागि कार्ययोजना

वीरगञ्ज । पर्सामा विपद् न्यूनीकरणका लागि जिल्लाका १४ पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको

निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौँ । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा लामिछानेले दल दर्ताका लागि दिएको

खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

खोटाङ । ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई

मनाइयो त्रिशुल जात्रा

काठमाडौँ । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशुल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ ।

‘म, मेरो देश अनि म’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । विश्व सङ्गीत दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच ‘म, मेरो देश अनि म’ बोलको गीतको म्युजिक भिडियोको

भारतीय जनता पार्टीले बनायो द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले झारखण्डकी पूर्वगभर्नर द्रौपदी मुर्मूलाई राष्ट्रपतिको प्रत्याशी बनाएको छ । अघिल्लो पटक राष्ट्रपति

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन भएको छ

तानसेन नगरपालिकाले विद्युत् महसुलमा उपभोक्तालाई छुट

रामपुर । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित

बजारमा विप्रो ब्राण्डको नक्कली बत्ती छ्याप्छ्याप्ती

काठमाडौँ । बत्तीको गुणस्तर परिक्षण गर्ने निकाय कमजोर बन्दा काठमाडौँ उपत्यकालगायत देशभर विप्रो ब्राण्डकोे नक्कली बत्ती छ्याप्छ्याप्ती विक्रि भएको पाईएको

पिपुल्स पावर आइपिओको बिक्री खुला

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

शङ्खरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ । शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं

अफगानिस्तानमा शक्तिशाली भूकम्प : २५० जनाको मृत्यु, सयौँ घाइते

काबुल । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् ।

चितवनमा ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

चितवन । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार

एमालेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त, सरकारी छाप र दस्तखत…

सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन्

आज संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । आज संवैधानिक इजलासमा संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले संवैधानिक

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आज साताको चौथो दिन (बुधबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी