२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
मतपत्र च्यात्ने, चपाउने र बत्ती निभाउने प्रयास नगर्न प्रमुख निर्वाचन…

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतपत्र च्यात्ने र चपाउने प्रयास नगर्न दलहरुलाई चेतावनी दिनु भएको छ । राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “यो वर्षको मतपत्र अलि कडा खालको छ, च्यात्ने चपाउने कोशिश नगर्नु होला ।” नेपाल कानुन

उम्मेदवारी फिर्ता गराउन, डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउ–…

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा , नेपालसँगको साझेदारीमा अमेरिकी…

काठमाडौँ । नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न

अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध – शहरी विकासमन्त्री…

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो शहर निर्माण गरी

नेपालले हासिल गरेका उपलब्धीमा गर्व गर्दछौँ– अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले नेपालले आफ्नो शासन प्रणाली, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहभागिताहरुमा उल्लेखनीय परिवर्तन अनुभूत गरेको बताउनुभएको

विमानको शौचालयमा सुन फेला, विमानका कर्मचारी पक्राउ

काठमाडौँ । बिहीबार दुबईबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा राखिएको डस्टबिनमा दुई केजीभन्दा बढी सुन फेला परेको छ ।

ललितपुर महानगरपालिकाः फोहर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा

काठमाडौँ । ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा

मधेश आन्दोलनप्रति राज्यले वैरभाव राख्यो– महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले परिवर्तन र अधिकारका खातिर गरिएको मधेश आन्दोलनप्रति राज्यले वैरभाव राखेको

सरकारद्वारा विज्ञापन आचारसंहिता ल्याउने तयारी

काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना

सत्तारुढ दलको गठबन्धन निर्वाचनकै मजाक– राजेन्द्र महतो (भिडियोसहित)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गर्नु भएको

उड्डयन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते

जेरुसेलम । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् । प्यालेस्टाइनी

लोसपाको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क

विमानको शौचालयमा सुन फेला, विमानका कर्मचारी पक्राउ

काठमाडौँ । बिहीबार दुबईबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा राखिएको डस्टबिनमा दुई केजीभन्दा बढी सुन फेला परेको छ ।

चीनमा ५ हजार ६०० भन्दा बढी कोरोना संक्रमित, सांघाइमा मात्र…

बेइजिङ । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ

अमेरिकाले क्वाड बैठकमा रुस विरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउनुहुने बताइएको छ

गभर्नरको मुद्दामा सुनुवाइ हुँदै, आजै आदेश जारी हुन सक्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा अहिले सुनुवाइ भइरहेको छ । न्यायाधीशहरू

नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको

सत्ता गठबन्धन बैठकः गठबन्धनबाहेकका दलको चुनावी तालमेल खारेज गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनको