२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनमोहन कार्डियोथोरासिक सेन्टरमा झुण्डिएको अवस्थामा मृत भेटिए कर्मचारी

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा कर्मचारी मृत फेला परेका छन्। शुक्रबार बिहान पौने ८ बजे सेन्टरको फार्मेसीमा कार्यरत अर्घखाँचीका ३६ वर्षीय अमृत पोखरेल मृत भेटिएका हुन्। पोखरेल सेन्टरको दुई तलामाथि स्टोर रूमको भर्‍याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौँ फर्काइयो

काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ ।

कसैलाई ‘फ्लर्ट’ गर्दै हुनुहुन्छ भने यी कुराहरु अवश्य ख्याल राख्नुहोला

एजेन्सी । फ्लर्टिङ पनि एउटा कला हो । जुन सबैसँग उक्त कला हुँदैन । केहि मानिसहरु यस्ता हुन्छन् जो फ्लर्ट

रास्वपाको चेतावनीः मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे संसद चल्न नदिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे संसदको कारबाही अघि बढ्न नसक्ने चेतावनी दिएको छ ।

सुरु हुने भयो रामनाथ मुखियाको उपचार

जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ ।

एकल आमाको कथा चलचित्र  ‘बगान’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौँ । दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी

यशस्वीले भने: यो शतक आमा–बुबालाई समर्पित

एजेन्सी । यशस्वी जैसवालले डेब्यु टेस्टमा बनाएको शतक आफ्नो अभिभावकलाई समर्पण गरेका छन् । वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा शतक

दिल्लीमा यमुना नदीमा आएको बाढीले अवस्था खराब

नयाँ दिल्ली । यमुना नदीमा आएको बाढीका कारण दिल्लीको अवस्था खराब छ । सडकदेखि गल्लीसम्म पानी भरिएको छ । मानिसहरु

लक्ष्मी र सनराइज बैंकको एकिकृत कारोबार सुरु

काठमाडौँ। एकापसमा विलय भएका लक्ष्मी बैंक र सनराइज बैंकले आज ९शुक्रबार० देखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्ज भएपछि

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् ।

बजेटअनुसार मौद्रिक नीति आए आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन्छ: अध्यक्ष…

सरकारले आफ्नो काम गरोस् त्यसमा हाम्रो कुनै पनि विरोध छैन । तर यति ठूलो लगानी गरेर बसेको मान्छे भागिहाल्छ भन्ने

मौसम: आगामी २४ घन्टाका लागि चेतावनी, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ

सुनको मूल्य बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार…

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर १ हजार

अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीको धर्ना

शुक्रवार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले

पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध

ढोरपाटन । अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४

जमुनाहा नाकाबाट स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

जानकी । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने

भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ

पाकिस्तान ए विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।