३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ  । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

रायमाझीलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको…

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको

मेलम्चीको पानी वितरण दुई साता बन्द हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि दुुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको

यसवर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन

बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सम्भाविक कार्यसूचीमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७

पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला’

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह

दर्ताबिनाका मोबाइल नेटवर्कमा लक हुने

काठमाडौँ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ।

शीर्षस्थानको सिटीको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको म्यान्चेस्टर सिटीले सजह जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले

राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । पार्टीको केन्द्रीय समितिको बैठक जेठ ३

४८ वर्षदेखि भुम्लुवासी  लालपुर्जाविहीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई  वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल

यसरी पक्राउ परे टोपबहादुर, भन्छन्- छोरा पक्राउ परेपछि मन बिग्रियो…

स्रोतका अनुसार रायमाझी नयाँदिल्लीमा एक नेपाली मूलका व्यापारीको घरमा बसेका थिए । ‘उनका साढुदाइ पनि त्यहाँ रहेछन्, उनकै सहयोगमा बसेको देखियो,’

१० आरोही सगरमाथामा

विदेशी आरोहीमध्ये यस सिजनमा पहिलो आरोहण पाकिस्तानकी नैला कैनीले गरेको इमेजिन नेपालले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले आरोहण

रिंकु–नितिशको साझेदारीमा कोलकाता विजयी, चेन्नईलाई चेपौकमा ११ वर्षपछि हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ६१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित

ब्राइटनसँग घरमै हार्यो आर्सनल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले पराजय बेहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग ३–० गोलले

ला लिगाको उपाधि बार्सिलोनालाई

स्पेनिस फुटबल लिग ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ ।

अमेरिकाको आयोवाको कोरलभिल सहरमा एशियन महोत्सव -फोटोफिचर

अमेरिका (आईओवा ) । अमेरिकाको आयोवाको कोरलभिल सहरमा एशियन महोत्सबको आयोजना गरिएको छ । महोत्सवमा एशियाका बिभिन्न देशबाट आएका नागरिकहरु

पूर्वराजा शाह दम्पतीबाट अयोध्यास्थित राम मन्दिरको दर्शन

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अयोध्यास्थित राम मन्दिरको दर्शन गर्नुभएको छ । पूर्वराजा शाहले आइतबार राम मन्दिर पुगेर भगवान रामको