© 2023
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गर्नुभएको छ । मंगलबार बिहान आफ्नो निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गर्नुभएको हो । तर पदाधिकारी बैठकमा विश्वासको मत दिनेबारे एक मत हुन नसकेको बताइएको छ

काठमाडौँ । सन्राइज बैंक लिमिटेड तथा लक्ष्मी बैंक लिमिटेडको संचालक समितिहरुको बैठकको निर्णयानुसार सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड

संसद सचिवालयले एक सुचना जारी गर्दै बिहान ११ बजे बोलाईएको बैठक दुई घण्टा पछि सारिएको जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

हतियार खरिद गर्न राजासँग नगद थिएन । यो अप्ठेरो अवस्थामा पृथ्वीनारायण शाह चिन्तित हुँदै बिसे नगर्चीकहाँ पुगे । बिसेले पनि
कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।

धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै

काठमाडौँ । सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी पीडितहरूलाई न्याय र परिपूरणको व्यवस्था गर्ने

काठमाडौँ । सरकारले सार्वजनिक यातायात र सडक पूर्वाधारलाई विकासको मेरुदण्डका रुपमा अगाडि बढाउने भएको छ । यातायात र सडकलाई आर्थिक

काठमाडौँ । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २०

काठकमाडौँ । सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै आर्थिक विकास, आन्तरिक उत्पादकत्व वृद्धि र खर्चमा मितव्ययिताको विषयलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

सत्ता साझेदार दलका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल नै बनाएर न्यूनतम कार्यक्रम तयार पारेको हो । कार्यदलले

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ ।

दुई नेताको भेट बारे कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युजपोलारसंग भन्नुभयो 'प्रचण्डजीले मत माग्नु भयो सभापतिज्यूले मंगलबार बिहान दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँको निवास धुम्बाराही पुग्नुभएको छ ।

सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।

वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत