८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माउले छावाको वास्तै नगर्दा…

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ । गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन

मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गर्नुभएको हो ।

माओवादी घटकहरुको बैठक बालुवाटारमा जारी

बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको खण्डन गर्दै त्यसको प्रतिवादमा उत्रिने

संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्– नवनिर्वाचित राष्ट्रपति पौडेल

उहाँले भन्नुभएको छ, “नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त

नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्ज्वलन

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह

मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष बुझाइने

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । राष्ट्रपति तथा

राष्ट्रपतिका गाउँलेले मनाए खुसियाली

तनहुँ । मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उहाँको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन् । राष्ट्रपतिको निर्वाचनमा

‘ए’ डिभिजन लिगः लिग च्याम्पियन मछिन्द्र आर्मीसँग पराजित

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बिहीबार पराजित हुँदा राजधानीमा जारी शहीद स्मारक ए

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ

नयाँ राष्ट्रपतिप्रतिका जनअपेक्षा

राष्ट्रिय एकताको प्रवद्र्धन, संविधानको पालना र संरक्षण संविधानमा राष्ट्रपतिलाई राष्ट्राध्यक्ष, संविधानको संरक्षक र अभिभावकको रूपमा स्थापित गरिएको छ । गणतन्त्रलाई

कांग्रेस सांसद गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ…

मनाङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई जरिवाना सजाय सुनाइएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई विभिन्न दलका नेताहरुले बधाई दिँदै -फोटो फिचर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिभिन्न दलका नेताहरुले बधाइ तथा शुभकामना दिनु भएको छ ।

राष्ट्रपतिमा निर्वाचित पौडलको यस्तो छ राजनीतिक यात्रा

राजनीतिक जीवनमा विसं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गर्नुभएका उहाँ समाजवादी चिन्तक र प्रयोगकर्ता तथा

आसिफ शेख बने प्लेयर अफ द म्याच

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले पीएनजीविरुद्ध जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा

राष्ट्रपति सिङ्गो देशको अभिभावक बन्नुहुनेछ भन्नेमा पूर्ण विश्वास लिएको छुः…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएलगत्तै

राष्ट्रपति पौडेललाई बधाई दिँदै बाँस्कोटाले भने – सडक जाम त…

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् । नेता बाँस्कोटाले सामाजिक सञ्जाल

आफू गयौ नेटो काटी सार्वजनिक

काठमाडौं । नेपाली सर्ट फिल्म आफू गयौ नेटो काटी सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीति फिल्म सार्वजनिक

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल एक लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

राष्ट्रपतिमा निर्वाचित पौडेललाई देउवाको बधाई

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।