© 2023
काठमाडौं। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनु भएको छ । उहाँले खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित गर्नुभएको छ । मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत प्राप्त गर्नुभयो ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह २० हजार २५१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का

कास्की–३ मा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल विजयी हुनु भएको छ ।

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।उहाँहरु बीच ४७

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी भएका छन् ।

बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् ।

कपिलवस्तु १ बाट प्रतिनिधि सभा सदस्य पद एमालेका बलराम अधिकारी विजयी हुनु भएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर लाई पराजित गर्दै उहाले जित हासिल गर्नुभएको हो ।

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

उहाँले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उहाँले बताउनुभयो ।

काठमाडौँ कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको

श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् ।

लिङदेन र सिटौलाबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।

चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४० हजार ६४८ मत सहितप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको

सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राम शंकर यादव २९ हजार ४६२ मत सहित निर्वाचित हुनु भएको