© 2023
काठमाडौं । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता बनाएका छन् । सिंहले ७५४ मत प्राप्त गरेका छन् भने राप्रपाका रवीन्द्र मिश्रले उनलाई पछ्याएका छन् । मिश्रले ६८० मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन् ।

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बनाएका छन् ।

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिनु भएको छ । घिमिरे ९२३ मतका साथ अग्रस्थानमा

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्

३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्नुभएको छ । उहालाई एमाले उम्मेदवार

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच

आइतबार मतदानको समय सकिएपछि एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षरमा आनाकानी गरेको बताइएको छ ।

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४८३ मतले अग्रता बनाएका छन् ।

खजुरा । बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो

७ सय मत गणना हुँदा महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याृनु भएको छ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा एमालेले सुरुवाती अग्रता बनाएको छ ।

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता लिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा

तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप

पछिल्लो मतपरिणाम अनुसार भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिनुभएको छ । एमालेका महेश बस्नेतले १६३२