११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
६ वर्षीय नाबालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । ६ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् । घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पुर्याइँदै

कर्णाली । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ ।

पूर्व मिस अर्जेन्टिना र मिस पुएर्टो रिकोले गरे एकापसमा विवाह

काठमाडौं । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेका छन् । उनीहरुले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरेका

दाइँ लगाउने चलन हराउँदै

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग

अतिक्रमणको चपेटामा ढोरपाटन सिकार आरक्षण केन्द्र

बलेवा । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको

आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्छः…

उहाँले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताउनु भयो

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी ‘वाचा पत्र’ सार्वजनिक- पूर्णपाठ सहित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यहि मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको छ ।

व्यवस्था जोगाउन केही समय कांग्रेस-माओवादी सहकार्य आवश्यक छ: बाबुराम भट्टराई(भिडीयोसहित)

उनले कांग्रेस र माओवादीलाई विगतका तीतामीठा कुरा बिर्सेर सङगै अगाडि बढ्न आग्रह गरेका छन् ।

उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ

दोधारा चाँदनी । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिनुभयो । दसँै तिहार मनाउन गाउँ फर्किनुभएका

तारकेश्वर नगरपालिकामा प्रथम त्रैमासिकमा २२ करोड खर्च

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक

यू-१५ महिला साफ च्याम्पियनसिप: नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशको ढाकामा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दैछन् । उपाधी जित्ने लक्ष्य राखेको नेपालले पहिलो

कार्तिक २२ मा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने– ज्यो. सुवेदी

काठमाडौं । यही कार्तिक २२ गते (०८ नोबेम्बर २०२२) मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने ज्यो. दीपक सुवेदीले बताउनु भएको छ

धानमा लागेन दाना, किसान चिन्तित

वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको

लामो बिदा: विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा

धनगढीमा अवैध संरचना हटाउन शुरु, उपमहानगरपालीकाले चलायो डोजर (तस्बिरहरु/भिडीयोसहित)

धनगढी । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरु गरिएको छ । बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली

अमेरिकाको आयोवामा रहेका नेपालीले सयुक्त रुपमा मनाए बिभिन्न पर्व

आयोवा । अमेरिकाको आयोवामा बसोबास गरेका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै वडादसैँ तिहार तथा छठको अबसरमा बिभिन्न कार्यक्रम

बन्दसूचीमा कायम भएका उम्मेदवार संख्याको आधारमा कुन दलले कति निर्वाचन…

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई

सरकारलाई आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी

चौबीस दिनदेखि बेपत्ता हेमराज अझै बेखबरः भेट्टाउनेलाई १० लाख पुरस्कार

विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् ।

हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान गर्ने

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।