११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुनावकेन्द्रित एजेण्डामा बहस गर्न देउवालाई ओलीको चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका हुन् । ओलीले चुनावकेन्द्रित एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले रामराम त भन्छ तर काध थाप्न…

उहाँले भन्नुभयो, “यदि यस्ता डकुमेन्ट, गतिविधि कतै भेटियो भने तपाईंलाई कारबाहीको प्रक्रिया प्रारम्भ हुन्छ, त्यसपछि आयोगले रामराम त भन्न सक्ला

राष्ट्रिय खेलकुद: तीन खेलाडी घाइते भएपछि पुरुष भलिबल अवरुद्ध

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी पुरुष भलिबल प्रतियोगिता अवरुद्ध भएको छ । पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी लुम्बिनी

नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमै फर्किइन्

नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्कनुभएको छ ।

मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार

गलकोट । प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले

शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक

भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्षमा रोजर बिन्नी चयन

एजेन्सी । भारतका पूर्व अलराउन्डर रोजर बिन्नी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । उनी

फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध

नेपालमा सुटिङ भएको ‘उचाइ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ ।

माओवादी बुटवल उपमहानगर कमिटी सदस्य ठकुरी एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र)का बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेटको कास्य बागमतीलाई

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा

सिटौलालाई आफ्नैको डर, लिङ्देनलाई एमालेको भर

पार्टी राजनीतिमा मात्र सक्रिय रहेका लिङ्देनले पार्टी अध्यक्ष भएपछि मुलुककै राजनीतिमा आफ्नो उचाइ ह्वात्तै बढाएका छन् । २०७४ को संसदीय

अर्थमन्त्री शर्मा अमेरिकाबाट स्वदेश फिर्ता

अर्थमन्त्री जनार्दन शर्मा स्वदेश फर्किएका छन् ।

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

पर्वत । पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा

नवौँ राष्ट्रिय खेलकुदः महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

कावासोती । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर

पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका…

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर श्रेष्ठले आँखा दान गर्न

सल्यानमा अरिँगालको टोकाईबाट आमाछोरीको मृत्यु

सल्यान । सल्यानमा अरिँगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ । सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा अरिँगालले टोकेर

नवौँ राष्ट्रिय खेलकुद: आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय…

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले