११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने चुनौति रहेको बताउनुभएको हो । उहाँले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

दाङ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ

मौरी चरनका लागि ललितपुरबाट बागलुङ पुगेका श्रेष्ठले तीन लाख बढीको…

गलकोट । मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बागलुङको कुँडुले फाँट आउनुभएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन

सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन्

गौतम अडानी शीर्ष १० धनीको सूचीबाट बाहिर, तेस्रो स्थानबाट ११…

एजेन्सी । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका १० धनीहरुको सूचीबाट बाहिरिएका छन् । ब्लूमबर्ग विलियनर्स इन्डेक्सका अनुसार अडानीले एकै

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

रामपुर । पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो

‘पछिल्ला चार दिनमा विगत चार वर्षको कुरा बिर्सिएँ, अर्को व्यवसाय…

एजेन्सी । बलिउड फिल्म ‘पठान’को सफलतापछि शाहरुख खान सोमबार पहिलो पटक मिडियाको अगाडि देखा परे । दीपिका पादुकोण, जोन अब्राहम

माओवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्ला

अन्तर्राष्ट्रिय क्रिकेटबाट मुरली विजयले लिए सन्न्यास

काठमाडौँ । भारतीय क्रिकेटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९

सरकारका तीन प्राथमिकता: सामाजिक न्याय, सुशासन र समृद्धि- प्रधानमन्त्री प्रचण्ड(भिडियोसहित)

उहाँले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको

रोल्पाका दुई स्थानीय तहबीचको सीमा विवाद समाधान गर्न समिति गठन

रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच

ट्रान्सपरेन्सी प्रतिबेदन: नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा(भिडियोसहित)

 ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर भ्रष्टाचार

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ

बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या

कैलाली । कैलालीका एक यूवकले बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । सोमबार राती लम्किचुहा नगरपालिका-६ स्थित बागमारा

विश्वविद्यालय विधेयकप्रति सांसदहरुको शंका(भिडियोसहित)

सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ

एशियन हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही

प्रतितोला रू पाँच सयले घट्यो सूनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो

वागमती प्रदेश: मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छ्न् । सरकारका प्रवक्ता आर्थिक मामिला

म्याग्दीको ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट