© 2023
काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह नक्सा र डोजर सहित वुद्धनगरको अल्फा बिटा कम्प्लेक्स पुग्नुभएको छ । अनधिकृत संरचनाहरु हटाउने क्रममा मेयर साह वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुग्नु भएको थियो । अनधिकृत संरचनाहरु हटाउने अभियानमा हिडेका साहले घरको नक्सा माग्दा उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टै मेयरसँग नक्सा मागेका थिए ।
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

गलकोट । बागलुङमा स्थानीय निकायको निर्वाचनपछि दुई हजार ८०० बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले सङ्घीय र प्रदेशसभा

काठमाडौँ । नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न

विराटनगर । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापनमा सबैले साझा धारणा र भावना बनाएर काम गर्नुपर्ने बताउनुभएको

काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ

भादगाउँ । भाद्र कृष्ण त्रयोदशीका दिन आज भक्तपुरमा भव्यरूपमा पञ्चदान पर्व मनाइएको छ । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका
पथरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै

गलकोट । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्रका लागि काम थालिएको छ । बागलुङ क्षेत्र नं १

काठमाडौँ । काठमाडौँ उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले शक्तिको दुरुपयोग गरेको बताएको छ । काठमाडौँ

कुश्मा । गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा
काठमाडौँ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय

सुदूरपश्चिम । स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउने भएको छ । सरकारले धनगढीमा रहेको फाप्ला

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र

मलेखु । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल

ललितपुर । ठेचोको नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सञ्चालन भएसँगै गत साउन १० गते गठेमङ्गल अर्थात गठामूग चे¥हेका दिन मन्दिरमा लगाइएको

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अनधिकृत संरचनाहरु हटाउँने क्रममा वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुगेका छन् । अल्फाबिटाले

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका विषय राख्नुभएको एजेन्डामा छलफल भइरहेको छ ।

काठमाडौं । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) घरेलु टोलीसँग
भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि गत असारको पहिलो सातामा अग्निपथ नामक नयाँ योजना