© 2023
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ७६

सिन्धुपाल्चोक । मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर

चितवन । भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको
रामपुर । रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गर्नुभयो । पहिलो वर्ष र दोस्रो
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् । प्रतिनिधिसभा
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिराका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ । मुख्य सडकसँग जोडिने गरी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

काठमाडौँ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने राजनीतिक दलहरुको चुनाव

काठमाडौँ । बाख्रालाई ठक्कर दिएपछि सिसडोलबासीले फोहोर बोकेको ट्रकलाई रोकेका छन् । काठमाडौँ महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई
काठमाडौँ । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव

बेनी । अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रककै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने भएको

फ्रान्समा लामो खडेरी परिरहेको छ । जमीनमा धाँजाहरु फाटेका छन् । तालहरु सुकेर माछा लगायतका जलचल मरेका छन् । फ्रान्समा

प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ ।

काठमाडौं । प्रहरीले थापाथलीस्थित बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्दार गरेको छ । शनिबार अपरान्ह ४ः१६ बजेतिर थापाथलीस्थित काठमाडौँ

भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका

वासिंटन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्कीपक्स भाइरसको विभिन्न प्रकारका लागि नयाँ नामहरू घोषणा गरेको छ। डब्ल्यूएचओले एक विज्ञप्तिमामार्फत

काठमाडौँ । पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा आज पाकिस्तानी राजदूतावासमा एक साधारण र भव्य झण्डोत्तलन गरिएको छ । राजदूत