१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
केन्द्रीय कारागारबाट रिहा भए चार्ल्स शोभराज

काठमाडौँ । सिरियल किलर चाल्र्स शोभराज नेपाली जेलबाट रिहा भएका छन् । फ्रान्सेली नागरिक शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका हुन् । उनी बिहीबारनै केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएक हुन् । उनी अहिले अध्यागम विभागमा छन् । विभागले उनलाई डिपोर्ट गर्न तयारी गरेको छ । यद्यपि

यादव र राईले लिए सपथ

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल टी–२० लिगको विजेताले ५५ लाख पाउने

नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेता टिमले ५५ लाख पाउने भएको छ

देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ– गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले गठबन्धन सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन

प्रकाशमान र प्रचण्डको भेट: प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रचण्डको अडान

गठबन्धनबीच नयाँ सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्नेबारेमा दुवै नेताबीच कुराकानी भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताः नेपालले आज श्रीलंकाको सामना गर्दै

काठमाडौं । २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । बङ्गलादेशको

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो

Nepali Congress
कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो

बैतडीमा अस्पताल बनाउने विषयमा विवाद बढ्दा गाउँलेबीच कुटाकुट, ३५ जना…

बैतडीमा १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा गाउँलेबीच कुटाकुट भएको छ ।

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

मलङ्गवा । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु

योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक

काठमाडौँ । नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल

फरार र निलम्बित सांसदले पनि लिए शपथ

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ

महेन्द्र राय यादवले आज शपथ लिने

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैनः मन्त्रालय

काठमाडौँ । नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार

शिक्षक हत्या प्रकरणः आरोपित दुईजना सार्वजनिक

बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको

मलाया युद्ध लडेको सैनिकको कथामा ‘गोर्खा वारियर’

काठमाडौँ । नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार

दक्षिणायनको अन्तिम औँसीः तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण

पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् ।