२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाविरुद्ध नेपालको सानदार सुरुवात

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध सानदार सुरुवात गरेको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङमा उत्रिएको नेपालले २ ओभरभित्रै अमेरिकाको दुई विकेट झारेको हो । नेपालका करण केसीले दुवै विकेट लिएका हुन् । उनले स्टेभेन टेलर र सइतेजा मुक्कमल्ललाई आउट पारे ।

नेपाललाई दोस्रो सफलता, करणले लिए लगातार विकेट

करण केसीले लगातार दुई विकेट लिएका छन् ।

सांसदको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

सांसदहरुले भने विनियोजन विधेयकमा प्रदेशको नाम सच्याउन सभामुखमार्फत रुलिङ गर्न माग गरेका थिए । यस विषयमा संसदमा थप विवाद चर्किपछि

शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

काठमाडौँ । शुक्रबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर एक

अन्तरजातीय विवाहको पीडा: न विवाह दर्ता न जन्मदर्ता

जानकी । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर

धादिङको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’

नौबिसे । काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित

तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला

काठमाडौँ महानगरद्वारा ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व

समाजवादी मोर्चाबारे बाबुराम- सबैलाई सधैँ ठग्न सकिन्न

समाजवादी मोर्चा गठन गर्ने अभियानमा सुरुआती भूमिका निर्वाह गरेको भट्टराईलाई अन्तिम समयमा ल्याएर धोका दिइएको धेरैको आँकलन छ । यसैबीच

अनलाइनबाटै कम्पनी खारेजीको प्रक्रिया अघि बढाइँदै

कार्यालयका रजिष्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता र खारेजको कार्यान्वयनका लागि कम्पनीहरुले विवरण अद्यावधिक गर्न सूचना

प्रतिनिधिसभाको बैठक बस्दै, बिनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा

कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई बालेनको आग्रह

संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको छ

विश्वकप छनोटः नेपालले आज अमेरिकासँग खेल्दै

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ ।

कमलादीमा आकाशमा पदयात्रा-फोटो फिचर

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका क्षेत्र रहने छन् । टावरको

रोपाइँ गर्ने बेला खडेरी: खेतमै सुक्न थाल्यो धानको ब्याड

पानीको हाहाकार सुरु भएको छ, बोटबिरुवा सुकेका छन्, किसानका खेतमा धानको ब्याड राखेका ठाउँ पटपटी फुटेर धाँजा फाटेका छन् ।

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरुका लागि युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ ।

कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइनः माधव…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनु भएको छ ।

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ ।