३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओमप्रकाशसहित चार नेताद्वारा ‘विप्लव’को पार्टी परित्याग

काठमाडौँ । पूर्वपोलिटब्यूरो सदस्य ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका छन् । सेती महाकाली इन्चार्जसमेत रहेका पुन, पूर्वसभासद तथा सेती ब्यूरो इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश परियारले विप्लवको पार्टी छाडेका

विपद् प्रतिकार्य सिमुलेशन ‘अभ्यास मनसुन–२’ सञ्चालन

जाजरकोट । वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनिकरण, रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न अभ्यास गरिएका

खोटेहाङद्वारा रु ५५ करोड ४३ लाख बजेट प्रस्तुत

खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको

बीमा कम्पनीको नाममा परमादेश आदेश

नेपालगञ्ज । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ

२०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ ।

ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र

वालिङ । स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ । भौतिक पूर्वाधार, सहरी विकास

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भादगाउँ । भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना

धनुषामा किसानलाई मल अभाव

जनकपुर । धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत

पाँच दशकपछि दैलेखको कोतगढीमा सुन्दरी तोप पुनः राखिँदै

दैलेख । ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ । विसं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको

१२ वर्षमुनिका बालबालिकालाईआजदेखि ‘फाइजर बायोएनटेक’ खोप

बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी

१७ जना एसएसपी डीआईजीका लागि सिफारिस-सूची सहित

सिफारिस सूची अनुसार पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्।असार ८ गते

कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ । बिहान ३ बजेर

कपासेमा जिप दुर्घटना, एकको मृत्यु चार घाइते

सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ ।

आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा…

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताउनुभएको छ । 

गठबन्धन बैठकः नागरिकता विधेयक अगाडि बढाइने

सत्तारुढ गठबन्धनको बैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

गठबन्धनले हाम्रो अपमान गर्‍योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाउनुभएको छ ।

मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।

नारायणमान विजुक्छेँलाई पत्नीशोक

नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ।

राष्ट्रियसभामा कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले

घुस लेनदेनको अडियो प्रकरणः छानबिन गर्न समिति गठन

न्यायाधीश र अधिवक्ताबीच घूस लेनदेनको अडियो सार्वजनिक भएको घटनाको छानविन गर्न समिति गठन भएको छ ।