१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पैदल यात्रा कार्यक्रममा ओली सहभागी, नागरिकले गरे स्वागत– तस्बिरहरु

काठमाडौँ । नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् । मंगलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बन्नुभएको हो । चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो

प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै

कर्णाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित

बैंकहरूले मंसिरमा ब्याजदर नघटाउने

काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले निक्षेपको

स्वच्छ ऊर्जा विस्तारमा नेपालले अगुवाइ

काठमाडौँ । केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात

‘कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ । मंगलवार काठमाडौं निर्वाचन

निर्वाचन प्रयोजनार्थ ३ दिन विद्यालय र २ दिन सरकारी बिदा

काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनार्थ मंसिरको २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ

विनोद चौधरीको चुनावी घरदैलो– तस्बिरहरु

नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिब्रता दिनुभएको छ । नवलपरासी १ मा

एकल आमाका सन्तानको जन्मदर्तामा अझै समस्या

काठमाडौँ । सरोकारवालाहरुले एकल आमाका सन्तानको जन्मदर्तामा अझैपनि समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले आमा सूचक बनेर कुनैपनि स्थानीय

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल(भिडीयोसहित)

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताउनुभएको

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला

रविन्द्र मिश्रलाई भोट माग्न मनिषा कोइराला घरदैलोमा– तस्बिरहरु

मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँ पुगी मनिषाले मिश्रसँगै भोट मागेकी हुन्।

‘मेमोरी किङ’ अर्पण शर्माको सुनौला सपना

काठमाडौँ । ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको

सडक आश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित

झापाको कपडा पसलमा आगलागी, एक करोड भन्दा बढीको क्षति

सुरुङ्गा । झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा

भक्तपुरमा पानीको ट्याङ्करमा मोटसाइकल ठोक्किँदा एकको मृत्यु

भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

चुनावी नारामा सीमित धनकुटा विमानस्थल

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । तत्कालीन समयमा डाँडामा बसेको

स्थिर समयमा प्रचारप्रसार गरेको पाए कारबाही हुन्छः निर्वाचन आयोग(भिडीयोसहित)

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि

आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

झापा १ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि

अवैधरूपमा भित्र्याइएको माछा नष्ट

भरतपुर । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस