१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिबाट आभार प्रकट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारजनलाई धन्यवाद दिनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीले यही असोज २२ देखि २५ गतेसम्म

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैनः विष्णु पौडेल

रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको

काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ(भिडीयोसहित)

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी

खेत बगरमा परिणत

मुगु । लगातार छ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिकरूपमा क्षति पुर्याएको छ

चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा

काठमाडौँ । वार्षिकरूपमा ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ

चलचित्र ‘हिजो आजका कुरा’को प्रिमियर शोमा कसले के भने ?(भिडीयोसहित)

काठमाडौँ । नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर शो भएको छ । बुधवार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको

Nepali Congress
बागीलाई कांग्रेसले भन्यो: ३१ असोजसम्म उम्मेदवार निष्क्रिय बनाए कारबाही फुकुवा…

नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

नेप्से परिसूचक ४.१५ अंकले वृद्धि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ४.१५ अंक बढेर

डुबानका कारण रोकिएको धनगढी विद्युत् प्राधिकरणको सेवा चालु

कैलाली । अविरल वर्षाका कारण डुबानमा परेर चार दिनदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको सेवा आजदेखि चालु भएको

‘किसानको पीडा सरकारले सुन्दैन’

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गर्नुभएको छ । अधियाँमा धानखेती गर्नुभएको उहाँले खेतको

महिला क्रिकेटः एपीएफ विजयी(भिडीयोसहित)

पोखरा । राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीवार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो

राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न हुँदैनः जुत्ता उत्पादक संघ(भिडीयोसहित)

काठमाडौं । फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ ।

तिहार नजिकिएसँगै भक्तपुरमा माटोका पाला बनाउन भ्याइनभ्याइ

भक्तपुर । नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ ।

सम्पती शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा(भिडीयोसहित)

सम्पती शुद्धीकरण सम्बन्धी ऐन समयमा नै संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा पर्ने भएको छ ।

यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

कास्की । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि

विजय गच्छदार र सरिता गिरिसहित ९ जनाको उम्मेदवारी खारेजीको माग…

मंसिर४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

भारतीय आयात रोकिएन, चितवनका केराले बजार पाएन

भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा

जसपासँग चुनावी तालमेल गरेकोप्रति भीम रावलको असन्तुष्टि

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सँग

पूर्व सूचना प्रणालीको द्रुततर विकासमा सरकार लागिपरेको छः गृह सचिव…

काठमाडौँ । गृह मन्त्रालयले पूर्व सूचना प्रणालीलाई सबै क्षेत्रमा प्रभावकारी बनाउन नसक्दा वर्षेनी विपद्जन्य जोखिमका समस्या बढ्दै गएको भन्दै पूर्व

अक्सिजन लेभल घटेपछि जोशीलाई आइसियुमा सारियो

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आइसियुमा सारिएको छ । शरीरमा अक्सिजन लेभल कम भएपछि जोशीलाई आइसियुमा सारिएको हो