२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
लागुऔषधसहित दुई पक्राउ

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्त एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

महेन्द्रनगर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार

आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ- विष्णु…

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताउनुभएको छ

भरतपुरमा हँसिया हथौडामा भोट नहाल्दा देश दुर्घटनामा जान्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् ।

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय

विश्वराज पोखरेलको रिटमा अन्तरिम आदेश भएन

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्तिको विषयमा अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम

‘तेइस सिट ल्याउने पार्टीका अध्यक्ष ढोडका लौराहरु टेकेर सरकार चलाउँदै…

प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाप्रति कटाक्ष गर्दै ढोडको

तीव्रगतिमा सवारी साधन गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न ट्राफिक…

बनेपा । बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र

शेरबहादुरजीले भन्दा पहिले मैले नै गठबन्धनको आह्वान गरेको हो –…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानकै चाहनाअनुसार संयुक्त सरकार बनेको दाबी गरेका छन् ।

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ ।

ओलीप्रति राजेन्द्र श्रेष्ठको व्यंग्यः दुधलाई कुर्न बिरालो राखियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र शेष्ठले नेकपा एमालेका नेता केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । पाँच

केपी ओलीले म्वाई खाए पनि विष लाग्छ– राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले केपी ओलीले म्वाई खाए पनि विष लाग्ने बताउनुभएको छ ।

नेपाली परम्परागत खाना सातै प्रदेशमा प्रवर्धन गर्नुपर्नेमा हानको जोड

काठमाडौँ । मुलुकका सातै प्रदेशमा नेपाली परम्परागत मौलिक खानालाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सेफ्स एशोसिएशन अफ नेपालको २८औँ

‘रेनुजी तपाईले जित्यौं भने भन्ने होइन, भरतपुरमा तपाईको टिमको जित…

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालको जित सुनिश्चित रहेको बताएका छन् ।

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व हो : गृहमन्त्री खाण

राजविराज । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको

बाँकी रहेका विकास र पूर्वाधारका कामलाई अगाडि बढाउने रेनु दाहालको…

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पाँच वर्ष अघि नेपाली कांग्रेस र माओवादी

प्रचण्डजी रेनुलाई जिताउँछौं तर कांग्रेसलाई धोका नहोस् – जितनारायण

नेपाली कांग्रेस चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका नदिन

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजबिराजतर्फ

अफगानिस्तानको बाघलान र बाघिस प्रान्तमा बाढीका कारण आठ जनाको मृत्यु

पुल्खुमरी । अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आदेश आजै आउने

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।