१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?
अबदेखि वीर अस्पतालले घर बहाल कर महानगरलाई बुझाउने

काठमाडौँ । चालु आर्थिक वर्षदेखि वीर अस्पतालले घर बहाल कर काठमाडौँ महानगरपालिकालाई बुझाउने भएको छ । आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिएबापत तिर्नुपर्ने घर बहाल कर अस्पतालले अबदेखि महानगरपालिकालाई बुझाउने भएको हो । महानगरले घर बहाल कर बुझाउन अस्पताललाई ताकेता गरेको थियो । यसअघि अस्पतालले आफूले उठाउने भाडाको

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायोः प्रकाशमान सिंह

उहाँले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई

पोखरामा माइक्रोले ठेक्कर दिँदा एक वृद्धाको मृत्युु

लेखनाथ । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले

सन्दीपबारे प्रमोद खरेलको प्रश्न- देशको झण्डा छातीमा बोकेको मान्छेलाई हल्ला…

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आतंकवादी सरह केही तत्वहरू हात धोएर

३९ ठाउँमा मापदण्ड विपरीतका अनधिकृत संरचनामाथि महानगरको कारवाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ्का लागि खाली गराएको छ । नक्सा

खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरु

काठमाडौँ । चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको चार दिने नेपाल भ्रमण सकिएलगत्तै बन्द भएका चिनियाँ नाका खुलेका

पेचिलो बन्दै छ बागलुङमा चुनावी तालमेल

गण्डकी । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ ।

मुग्लिङ–पोखरा सडक विस्तार: तनहुँ खण्डमा भौतिक प्रगति न्यून

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको

काठमाडौँमा असोज १ गतेबाट सार्वजनिक क्षेत्रमा धुमपान गर्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा

प्रतिनिधिसभाको बैठक भोलिलाई सर्यो

काठमाडौँ । आज बिहीबार बस्ने निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार बस्ने भएको छ । संघीय संसद् प्रतिनिधिसभाले एक सूचना

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश गर्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी

पाकिस्तानी पूर्वअम्पायर असद राउफको निधन

काठमाडौं । पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । आईसीसी इलाइट प्यानलका राउफको हृदयघातका कारण ६६ वर्षको उमेरमा

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो

काभ्रे बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुईजनाको मृत्यु भएको छ । सो घटनामा

पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

मकवानपुर । वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३

देश चलाउन जनताले माओवादीलाई नै रोजेका छन्ः अध्यक्ष दाहाल(भिडियोसहित)

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताउनुभएको हो ।

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका 

भारत पु-याइएका १६ बालकको उद्धार

राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु-याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट

आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिँदैनः उद्योगमन्त्री…

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताउनुभएको छ ।