१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्राविधिक मर्मतपछि जापान उड्यो वाइडबडी जहाज

काठमाडौँ । प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो । एक सय ८४ यात्रु

राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न थाल्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) देखि नयाँ नोट साट्न थालेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित

अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु सुखद्ः चिनियाँ मामिला जानकार सापकोटा(भिडियोसहित)

काठमाडौँ । चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु नेपालका लागि नयाँ आायम भएको बताउनुभएको छ ।

चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको

जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग सोधपुछ गर्ने, नेताहरुलाई भने नबोलाउने(भिडियोसहित)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरुद्धको महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ ।

म्याग्दीको रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालनमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका

चिनियाँ अध्यक्ष लि द्वारा भक्तपुर दरबार अवलोकन(फोटोफिचर)

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्शुले आज बिहान भक्तपुर दरबार क्षेत्र अवलोकन गर्नुभएको छ ।

बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम

बैतडी । बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

काठमाडौँ । नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार

सुनिन छाडे गाउँघरमा दोहोरीको भाका

रामपुर । कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया,

अमेरिकी राजदूत बेरीको अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता

ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाई

पोखरामा हटाइँदै अवैध संरचना

गण्डकी । पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले

जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फिर्ता

काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फिर्ता भएको छ ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ ।

साफ यू–१७ च्याम्पियनसिप फाइनलमा नेपाल र भारत भिड्दै

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

कमलामाई । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली

कामपा ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । कामपाले मङ्गलबारको प्रमुखस्तरीय निर्णयबाट

‘बच्चा चोर’ अफवाहः भ्रामक प्रचार नगर्न अनुरोध

रुपन्देही । गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।