११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेन आफ्नो स्वतन्त्रताका लागि लडिरहेको छ: अमेरिकी राजदुत बेरी

काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले ३१ वर्षअघि युक्रेनले सोभियत संघबाट स्वतन्त्रता पाएको तर आज फेरि युक्रेन आफ्नो स्वतन्त्रताका लागि लडिरहेको बताउनुभएको छ । उहाँले ट्विट गर्दै भन्नुभएको छ, “आज युक्रेनको राष्ट्रिय दिवसका दिन हामी युक्रेनी जनता र बाँकी संसारसँगै युक्रेनी जनताको भावना र बलको उत्सव मनाउँदैछौँ । साथै

एकीकृत समाजवादीले बिहीवार पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बिहीवार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता

गृहमन्त्री खाणसँग र प्रधानसेनापतिको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले आज भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे

उच्च अदालतको आदेशः निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउनु

‘कुमारी आमा’ का रुपमा परिचित निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न उच्च अदालत जनकपुरले आदेश दिएको

अलमुताइरीले नेपाली फुटबललाई बिगारेः किरण चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गतको केराबारीमा पहिरो खसेपछि गन्तब्यमा हिँडेका सवारी बीचबाटोमै रोकिएका

फेसबुक ‘ह्याक’ गरी २० जनासँग पैसा असुल्ने १ जना प्रहरीको…

काठमाडौँ । प्रहरीले फेसबुक ‘ह्याक’ गरेर रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न

उपकुलपतिको कुर्सीलाई जुत्ताको माला

काठमाडौँ । परीक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइएको छ ।

नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन

नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

काठमाडौँ । नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस

‘भोट घट्ला भनेर पर्खाल, घर छुनसमेत नसक्ने मेयरहरूले बालेन्द्र र…

काठमाडौँ । अभिनेता दीपकराज गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)को अनधिकृत संरचना हटाउने अभियानलाई समर्थन जनाएका छन् । काठमाडौँका मेयर

राति जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताउनुभएको

थप ४८७ जनामा कोरोना पुष्टि, एकको निधन

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको

पढाइले प्रौढ महिलाको आत्मविश्वास बढायो

म्याग्दी । अङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको

महाअभियोग सिफारिस समिति बैठकः एमालेले राख्यो तीन बुँदे फरक मत

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत महाअभियोग सिफारिस समितिमा प्रमुख विपक्षी नेकपा (एमाले)ले तीन बुँदे फरक मत राखेको छ । महाअभियोग सिफारिस

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग भदौ १५ गते सोधपुछ…

समितिको बैठकले कार्यबिधि र कार्यतालीका समेत पारित गरेको छ । समितिमा एक सदस्यका अनुसार महाअभियोगका बारेमा नागरिकहरु संग पनि पत्र

नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुदैनः कुलमान…

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ

नेप्से परिसूचक २.८६ अंकले वृद्धि

काठमाडौँ । बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको

एमाले अध्यक्ष ओलीसँग चार देशका राजदूतको भेटवार्ता

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद चलिरहेको अवस्थामा चार देशका राजदूतहरुले ओलीलाई भेटेका हुन्

सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्नसक्छः अध्यक्ष तिमिल्सिना (भिडियो)

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्ने बताउनुभएको छ । बुधवार संघीयता कार्यान्वयन,