९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकैदिन थप ८८८ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ७२७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जनामा संक्रमण

वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

काठमाडौँ । साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । सोमवार

छेला औद्योगिक क्षेत्र: शिलान्यास भयो, गति सुस्त

महेन्द्रनगर । डेढ वर्षअघि कञ्चनपुरको छेला औद्यागिक क्षेत्रको शिलान्यास भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको बेदकोट नगरपालिमा पर्ने

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत

पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाइएकामा पत्नीको मृत्यु

जलेश्वर । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की

रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी

मान्म । कालीकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालीकोटमा उत्पादन

हामी मंसिर ८ गतेसम्मका मात्रै हौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव

नौ युवतीसँग बिहे गरेका ब्राजिलियन मोडेललाई घर चलाउन मुश्किल

ब्रासिलिया । ब्राजिलियन मोडल आर्थर ओउर्सोले गत वर्ष एउटै समारोहमा नौ युवतीसँग विवाह गरेर सारा विश्वलाई चकित पारेका थिए ।

राष्ट्रको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यकः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ

ऐतिहासिक भोजपुरको टक्सार बजारका धातु उद्योग सङ्कटमा

भोजपुर । यहाँको ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग सङ्कटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने

आम निर्वाचनबारे केन्द्रिय सुरक्षा समितिमा छलफल सुरु

काठमाडौं । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरु गरेको छ । सोमबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण

आसन्न आम निर्वाचनको तयारीका लागि राप्रपाको बैठक जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अहिले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठकमा

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु

दमौली । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्र (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार

बञ्चरेडाँडामा प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध भएपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । विभिन्न

बर्दियामा बाघ हेर्न आउने पर्यटक बढे

बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा

जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा चढाएको भेटी तीन लाख भन्दा बढि

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको

हिमालयन एयरलाइन्सको काठमाडौँ–कुनमिङ उडान एक महिनाका लागि स्थगित

काठमाडौँ । हिमालयन एयरलाइन्सको काठमाडौँ–कुनमिङ उडान एक महिनाका लागि स्थगित गरिएको छ । सो एयरलाइन्सका १४ यात्रुमा कोभिड–१९ को संक्रमण

यात्रुसहितको रेल जब सुरुङमा बेपत्ता भयो, आजसम्म खुल्न सकेको छैन…

एजेन्सी । पृथ्वीमा धेरै रहस्यमय घटनाहरू घटेका छन्, जुन अझै पनि मानिसहरूका लागि रहस्य बनेको छ । वैज्ञानिकहरूले यी रहस्यहरू