९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल मंसिर २१ सम्म

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्णयलगत्तै पत्रकार सम्मेलन गर्दै थपलियाले आयोगले सरकारलाई दिएको लिखित परामर्शमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २१ मंसिरमा सकिने उल्लेख गरेको बताए ।

निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौँः उपाध्यक्ष नेम्वाङ

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी

५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छुः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गर्नुभएको छ

ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर…

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ। बैंकको “ग्लोबल आइएमई

चुनावका लागि आन्तरिक तयारी थालिसकिएको छः प्रमुख आयुक्त

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताएका छन् ।

महामन्त्री थापा र मेयर शाहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । मेयर शाहसँगको

सङ्क्रमणको चौथो लहरको सङ्केत !

काठमाडौँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा

मन्त्रिपरिषद बैठकः सचिवहरुको सरुवा

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरु सरुवा गरेको हो । अर्थ मन्त्रालयका सचिव

वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंसिक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण

पुष्करले पाए अर्थसचिवको पनि जिम्मा, मरासिनीको सरुवा

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई परराष्ट्र मामिला

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीगडकरीबीच छलफल

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल

हुलाकी मार्गले जनतालाई निराश बनायो

विराटनगर । ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन् । नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

बझाङ । जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१

‘न्यायको पहुँचमा दलित ?’ सार्वजनिक

काठमाडौँ । न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो

एकैदिन थप ७६० जनामा संक्रमण, ३२४ निको

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको

संसदीय समितिको प्रश्नः प्रधानसेनापति आईपीएसको बैठकमा किन ? (भिडियो)

काठमाडौँ । संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ

भोलिदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं । भोली (शुक्रबार)देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने भएको छ । सरकारले आगामी मंसिर ४ गतेका

वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई बर्खास्त

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

काठमाडौँ । खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ