८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागपञ्चमी पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको

नेकपा एमालेका अध्यक्ष ओली पशुपतिको गंगा आरतीमा सहभागी -फोटो फिचर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष

महंगी र भ्रष्टाचारबिरुद्ध दर्केझरीमा एमालेको बिरोध प्रदर्शन – फोटो फिचर

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर

लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा समाहित गरेवापत प्रधानमन्त्री बाट हट्नु…

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू

जनसरोकारका सवालमा एमालेले अगुवाइ गर्छ: महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताउनुभएको छ । जनसरोकारका विषयमा राज्यलाई

लोकमार्गमा सवारीसाधन फसेर हैरान

गलकोट । बागलुङ सदरमुकामबाट पाँच किलोमिटरमाथि मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारीसाधन हिलोमा फस्न सुरु हुन्छ । राष्ट्रिय गौरवको आयोजनाको

थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण

हेटौँडा–काठमाडौँ जोड्ने भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज दिउँसो

अख्तियारलाई सर्वोच्चको पत्रबारे कामु प्रधानन्यायाधीशको तर्क- ठूलालाई मात्र किन उन्मुक्ति…

सर्बोच्च अदालत बार एशोसिएसनको टोलीसंग आज भएको भेटमा कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो ‘सर्बोच्च अदालतको भवन निर्माणमा अनियमिता भएको आशंकापछि मेरो

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ । सोमबार

भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत

दमौली । भौतिक संरचना अभाव र कम जनशक्तिका कारण तनहुँ जिल्ला अदालतमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अदालतमा

मधेस प्रदेश सरकारद्वारा निर्देशनालय खारेज

जनकपुरधाम । मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । मधेस

भक्तपुरमा बढ्दै अपराधका घटना

भक्तपुर । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/७९ मा भएका

सन्तानेश्वर वन क्षेत्रमा शिवजीलाई मनपर्ने श्रीखण्ड रोपण

ललितपुर । गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ । शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा

नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएमा अनुगमन गरेर लागत संकलन गर्न…

काठमाडौँ । संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न निर्देशन दिएको छ

प्रधानन्यायाधीश राणा बिरुद्धको ‘अलपत्र’ महाअभियोग प्रस्ताब वारे सभामुखसंग बार एशोसिएशनको…

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने नियतले मात्र महाअभियोग प्रस्ताब दर्ता गरेको आरोप दलहरु लाई लाग्दै आएको छ

चलचित्र ‘प्रेमगञ्ज’को गोलपोस्टमा रंगपत्रकारको तीन गोल (फोटोसहित)

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा

पक्राउ पुर्जी बिरुद्ध प्रकाण्डको प्रतिबाद ,हातमा दही जमाएर नबस्ने चेतावनी

ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सहित नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा सो पार्टीले आपत्ति जनाएको छ

पहिराले नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध

कावासोती । अविरल वर्षाका कारण झरेको पहिराका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ । नवलपुरको दलदले–कुमसोत–