८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पेश गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थित सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष पुगेर उहाँलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिन गर्न

अरिङ्गालले टोकेर एक युवाको मृत्यु

गलकोट । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने

गठबन्धन सरकार विदेशीले चलाएको उपाध्यक्ष पौडेलको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाउनु भएको छ ।

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपाल भ्रमणका रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गर्नु भएको छ । उहाँहरुबीच परराष्ट्र

करारमा कार्यरत कर्मचारी नहटाउन एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) ले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई

निर्वाचनको मिति घोषणा गर्न अध्यक्ष लिङ्देनको माग

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गर्नुभएको छ ।

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७८/७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन

साढे २ करोड बीमा रकम हत्याउन आफ्नै पतिलाई सवारी दुर्घटनामा…

काठमाडौं । व्यक्तिको हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

उद्योग तथा वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता…

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताउनु

निलगिरी ‘क्यासकेड’को सुरुङ जोडियो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरी खोला हाइड्रोपावर

२३ ओटा छत कछुवा सहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवा( Roofed Turtle)सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

टीकापुर । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक

चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या छैनः चन्द्र ढकाल

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या नभएको बताउनुभएको छ ।

युवकको हत्यामा पक्राउ परेका ६ जना सार्वजनिक

कोहलपुर । बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको सम्बन्धमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच शिष्टाचार भेतवार्ता

पोखरा । नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ

गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको छुः…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको

‘नेपाल विशेष सेवा विधेयक’ दफावार छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी ।आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा डिलासैनी गाउँपालिका-५ सेरा बस्ने २३

दुईमहिनादेखि इलामको सुकिलुम्बा विमानस्थल बन्द

मङ्गलबारे । इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द

बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

नेपालगञ्ज । शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर