© 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्ति भएसँगै आजै सानो मन्त्रिमण्डल बन्ने भएको छ । सो मन्त्रिमण्डलमा कानुन मन्त्रीको जिम्मेवारी वरिष्ठ अधिवक्ता ओमप्रकाश

नख्खु कारागार प्रशासनले फरार सबै कैदी बन्दीलाई सम्पर्कमा आउन सुचना जारी गरेको छ ।

यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं।

उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि

हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोशिस गर्यौं तर सुरक्षा खतराको बहानामा जंगी अड्डाले

यसबाट कुनै राजनीतिक नयाँ कदम आउन सक्ने या आजै रातिसम्म प्रधानमन्त्री नियुक्त हुनसक्ने अनुमान गरिएको छ ।

भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्ने जानकारी गराएको छ । सुचनामा साँझ ७ बजेबाट

विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै

अब मुलुकलाई यस्ता प्रतिशोधी ज्वालाले धेरै पोलिसक्यो । थप राप ताप्ने र सहने क्षमता अब मुलुकसामु छैन । यस्तो अवस्था
यस सन्दर्भमा संविधान बमोजिम राष्ट्रको अभिभावकको रूपमा राष्ट्रपतिको भूमिका अहम् रहेको स्पष्ट छ। यो मामिलामा सम्माननीय राष्ट्रपतिको सक्रिय र अनुभूत

एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने

प्रशासनयन्त्र, खासगरी योग्य र इमान्दार प्रशासकहरुको लागि अहिलेको अवस्था चुनौती र अवसर दुबै हो । यस्तै विषम परिस्थितिमा हो प्रशासकहरुको

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट

देउवाको पारिवारिक स्रोतले भन्यो ती युवाले हानेको खुकुरी अर्काले रोकेका कारण अप्रिय घटना हुन पाएन, तर पनि खुकुरी भने छातीमा

, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा

हाँहरु स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भनिसकेपछि जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुचना प्रकाशित गर्दै देशभर निषेधाज्ञा र